Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


बाइडेन राष्ट्रपति बने अमेरिकी सपना ध्वस्त हुनेछः डोनाल्ड ट्रम्प

एजेन्सी, भदौं १२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइडेन राष्ट्रपति बने अमेरिकी सपना ध्वस्त हुने आरोप लगाउनुभएको छ । दोस्रो कार्यकालका लागि रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवारी निश्चित भएसँगै ह्वाइटहाउसमा