Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


अमेरिकाले १२० देशमा प्रतिबन्धित ‘क्लस्टर बम’ युक्रेन पठाउने

एजेन्सी । अमेरिकाले १२० देशमा प्रतिबन्धित ‘क्लस्टर बम’ युक्रेनलाई पठाउने भएको छ । राष्ट्रपति बाइडेनले आफूलाई यो निर्णय लिन सहमत गराउन निकै समय लागेको तर युक्रेनमा गोलीगठ्ठा सकिनै लागेको कारण

अमेरिकाको फिलाडेल्फियामा गोली प्रहार हुँदा चार जनाको मृत्य

एजेन्सी । अमेरिकाको फिलाडेल्फियामा अन्धाधुन्द गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ । फिलाडेल्फियाको किङसेसिङमा सोमबार साँझ एक ब्यक्तिले अन्धाधुन्द गोली प्रहार गर्दा चार जनाको मृत्यु भएको हो ।

अमेरिकाको बाल्टिमोरमा गोली प्रहार, २ जनाको मृत्यु, २८ घाइते

एजेन्सी । अमेरिकाको बाल्टिमोरमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा २ जनाको मृत्यु भएको छ । घटनामा २८ जना घाइते भएका छन् । बाल्टिमोरको सडकमा आयोजना गरिएको सामुदायिक समुहको सडक

विश्वविद्यालयहरुमा भर्नाको आरक्षण खारेज गर्न अमेरिकी सर्वोच्च अदालतको आदेश

एजेन्सी । अमेरिकाको सर्वोच्च अदालतले विश्वविद्यालयहरूमा विद्यार्थी भर्ना सम्बन्धि आरक्षण खारेज गर्न आदेश दिएको छ । अमेरिकी विश्वविद्यालयहरुलाई विविधायुक्त बनाउन भन्दै सन् १९६० को दशकमा लागू गरिएको विद्यार्थी भर्नाको आरक्षण

अमेरिकाको लसएञ्जलसमा ट्यांकरसँग रेल ठोक्किंदा डेढ दर्जन घाइते

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा यात्रुबाहक रेल पानीको ट्यांकरसँग ठोक्किंदा कम्तिमा डेढ दर्जन घाइते भएका छन् । लसएञ्जलसबाट दुई सय यात्रु लिएर सियाटलतर्फ गइरहेको रेल लसएञ्जलस नजिकै भेन्टुरा काउन्टीमा ट्यांकरसँग ठोक्किएको

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणमा

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमण बुधबारदेखि सुरु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार तीन दिने यो भ्रमणलाई दुबै देशले मोदीको ऐतिहासिक र अमेरिकाको पहिलो राजकीय भ्रमण

अमेरिकामाथि नेपालको जित

काठमाडौं । जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ । मंगलबार नेपालले अमेरिकालाई ६ विकेटले हराएको हो । २०८ रनको विजयी लक्ष्यसहित

अमेरिकामा पाँच पर्यटकसहित हराइरहेको पनडुब्बीको खोजी जारी

एजेन्सी । समुद्रमा टाइटनिक पानीजहाजको भग्नावशेष हेर्न जाँदा बेपत्ता भएको पनडुब्बीको खोजी कार्य जारी छ । टाइटनिकको भग्नावशेष अवलोकनका लागि पाँँच जना पर्यटकसहित एट्लान्टिक महासगारमा गएको पनडुब्बी अमेरिका र क्यानाडाको

चीनसँग रचनात्मक र फलदायी वार्ता भएको अमेरिकाको दाबी

एजेन्सी । अमेरिकी विदेश मन्त्रालयले चीनसँग रचनात्मक र फलदायी वार्ता भएको दाबी गरेको छ । चीन भ्रमणमा रहनु भएका विदेश मन्त्री एन्टोनी ब्लिंकेनले चिनियाँ विदेशमन्त्री छिन काङसँग गरेको वार्तापछि अमेरिकी

अमेरिकामा आएको आँधीका कारण ३ जनाको मृत्यु

एजेन्सी । अमेरिकामा टेक्सास राज्यमा आएको आँधीका परि ३ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकाको टेक्सास राज्यको पेरीटन प्यानह्यान्डल सहरमा आएको भीषण आँधीका कारण तीन जनाको