Logo २४ चैत्र २०८२, मंगलबार | Wed Apr 8 2026


यौन दूराचारमा मुछिएका नाना पाटेकर अभिनयमा फर्किंदै

एजेन्सी । भारतीय अभिनेता नाना पाटेकर लामो समयदेखि अभिनयबाट टाढा छन् । यौन दूराचार प्रकरणका कारण उनी फिल्मबाट टाढिएका थिए । अब, उनी चाँडै निर्देशक प्रकाश झाको आगामी वेब सिरिज