Logo १४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026


इरानी विदेशमन्त्री अराघची फेरि इस्लामावादमा पुगे

एजेन्सी । इरानका विदेशमन्त्री अब्बास अराघची २४ घण्टा नबित्दै फेरि पाकिस्तानको राजधानी इस्लामावाद पुग्नुभएको छ । विदेशमन्त्री अराघची गत शनिबार मात्रै इस्लामावादबाट ओमानको राजधानी मस्कट जानुभएको थियो । निर्धारित कार्यतालिका