एजेन्सी । फ्रान्सका सरकारी विद्यालयमा अध्ययनरत छात्राहरुलाई पूरै शरीर ढाक्ने पोसाक अबाया लगाउन प्रतिबन्ध लगाइएको छ ।विशेषगरी मुस्लिम छात्राहरुले खुला र लामो पहिरन लगाउने गरेकोमा त्यसलाई लक्षित गरी नयाँ नियम