Logo २१ माघ २०८२, बुधबार | Thu Feb 5 2026


अफ्गनिस्तानद्धारा स्कटल्याण्ड पराजित

एजेन्सी । विश्वकप टी–ट्वान्टी क्रिकेटमा अफ्गानिस्तानले स्कटल्याण्डलाई १ सय ३० रनले हराएको छ । युएईको सारजहाँमा गएराति भएको खेलमा अफ्गानिस्तानले फराकिलो जित निकालेको हो । खेलमा अफगानिस्तानले दिएको एक सय