Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


फुटबल खेलाडी र अफिसियलको कोभिड रिपोर्ट नेगेटिभ

फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलका लागि गएराति कुवेत पुगेको नेपाली टोलीको स्वाब परीक्षण गर्दा रिपोट नेगेटिभ आएको हो ।