Logo १३ फाल्गुन २०८२, बुधबार | Thu Feb 26 2026


अफगानिस्तान सैन्य मिसन सफल भएको बाइडेनको दाबी

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्नुको बिकल्प नभएको बताउनु भएको छ । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएको भोलीपल्ट राष्ट्रको नाममा सम्बोधन गदै बाइडेनले अफगानिस्तानमा बिगत

अफगानिस्तान स्वतन्त्र भएको तालिबानको भनाइ

यसैबीच अमेरिकी सेना काबुल विमानस्थलबाट निस्किएपछि तालिबानका नेताले विमानस्थलमा फौजी पहिरनमा देखिएका आफ्ना लडाकूलाई सम्बोधन गर्दै स्वतन्त्रताका लागि बधाई दिएका छन् ।

अमेरिकाले अफगानिस्तानबाट हटायो दूतावास, अब कतारबाटै अफगानिस्तान मामिला हेर्ने

अमेरिकी नागरिकलाई सम्बोधन गर्दै ब्लिन्केनले अफगानिस्तानसँग अमेरिकाको सम्बन्धको नयाँ अध्याय सुरु भएको बताउनुभयो । उहाँले कूटनीतिक रुपमा नयाँ ढंङ्गबाट अघि बढ्ने प्रतिक्रिया दिुनभयो ।

अफगानिस्तानबाट ८ सय २८ नेपाली स्वदेश फिर्ता

स्वदेश फर्किएका नेपाली नागरिकलाई कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार आवश्यक परीक्षण गरी आवश्यक व्यवस्थापन गरिएको छ ।

२० वर्षपछि अमेरिकी सेना अफगानिस्तानबाट बाहिरियाे, तालिवानले मनायाे खुशी

एजेन्सी । अन्ततः अमेरिका २० बर्षपछि अफगानिस्तानबाट बाहिरिएको छ । गएराती काबुल विमानस्थलबाट अमेरिकी सेनाको अन्तिम विमान उडेपछि २० वर्षदेखिको अमेरिकी मिसन सकिएको हो । तालीवानको हातमा सत्ता गएपछी उसले

अफगानिस्तानलाई सघाउन अमेरिकालाई चीनको आग्रह

अफगानिस्तानको आफ्नो अवस्था आधारभूत रूपमै बदलिने क्रममा रहेको भन्दै तालिबानलाई निर्देशित गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा विदेशमन्त्री वाङले जोड दिनुभएको अन्तर्रााष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकाले अफगानिस्तानमा आक्रमण जारी राख्ने

एजेन्सी । अमेरिकाका राष्ट्रिय सुरक्षा सलाहकार जेक सुलिवनले काबुल एयरपोर्टमा हमला गर्नेविरुद्ध अफगानिस्तानमा कारबाही जारी राख्ने चेतावनी दिएका छन् । उनले राष्ट्रपति जो बाइडेन नयाँ युद्ध सुरु गर्ने पक्षमा नरहेपनि

तालीवानले गर्यो शिक्षा नीति परिवर्तन

एजेन्सी । अफगानिस्तानमा तालावानी विद्रोहीले महिलाको सम्मान गर्ने भन्दै सहशिक्षा निती खारेज गर्न निर्णय गरेको छ । तालीवानले विद्यालय, कलेज र विश्व विद्यालयहरुमा छात्र र छात्राहरु एकै ठाउँमा बसी पढ्न

अफगानिस्तानमा अमेरिकाः हजारौं हजारको जीवन ध्वस्त, साढे २२ खर्ब डलर स्वाहा, मुलुक तालिबानकै कब्जामा

अलकायदाले न्यूयोर्कस्थित जुम्ल्याहा भवनमा आक्रमण गरेपछि सन् २००१ मा ‘आतंकवादविरुद्धको युद्ध’का नाममा अफगानिस्तान छिरेको अमेरिका दुई दशकपछि घर फर्कँदै गर्दा पनि युद्ध विजेताका रुपमा फर्कन भने नसकेको विश्लेषण भइरहेको छ

अफगानिस्तानका कर्मचारीले तलव माग गर्दै काबुलको एक बैंक बाहिर गरे प्रदर्शन

एजेन्सी । अफगानिस्तानका सरकारी कर्मचारीहरुले काम गरे बापतको तलव माग गर्दै काबुलको एक बैंक बाहिर प्रदर्शन गरेका छन् । सयौंको संख्यामा भेला भएका प्रदर्शनकारीहरुले अपदस्थ राष्ट्रपति असरफ गनी बिरुद्ध चर्को