Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


कतार विश्वकप : समूह चरणका अन्तिम खेल आजबाट

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत समूह चरणका अन्तिम खेल आज मंगलबारबाट हुँदैछ । अहिलेसम्म प्रत्येक टोलीले समूह चरणमा २–२ खेल खेलिसकेका छन् । मंगलबार विश्वकपमा समूह