१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


इजरायललाई गाजामा आक्रमण रोक्न आदेश जारी गर्ने तयारी

एजेन्सी । अन्तर्राष्ट्रिय उच्च अदालतले इजरायललाई गाजामा आक्रमण रोक्न आदेश जारी गर्ने तयारी गरेको छ । संयुक्त राष्ट्रसंघको उच्च अदालतले गाजामा सैनिक गतिविधि रोक्न आपतकालीन विधि अपनाएर आदेश दिन सक्ने