Logo २५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026


अनेरास्वबियु बाजुराद्वारा आन्दाेलन फिर्ता, अब शान्तिपूर्ण आन्दोलन गर्ने

महेश कार्की बाजुरा । अनेरास्वबियु बाजुराले गरिरहेको आन्दाेलन फिर्ता लिएको छ । अनेरास्वबियु बाजुराका विद्यार्थी नेता चेतन अएडीको हत्या प्रकरणमा संलग्नलाई पक्राउको मागसहित आन्दोलनरत अनेरास्वबियु बाजुराले गरिरहेको आन्दाेलन फिर्ता लिएको