Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


सर्लाहीका उखु किसानले अझै अनुदानकाे रकम पाएनन्

सर्लाही । सर्लाहीमा उखुखेती धेरै हुने गरेको भएपनि किसानले भने यसबाट खासै लाभ लिन सकेका छैनन् । मिल मालिकले पैसा समयमा नदिएर मिल संचालकलाई प्रहरीले समातेर पैसा उठाउनु परेको तितो