Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


विद्युतीय राहदानीका लागि एक महिनाको अनलाईन बुकिङ खुला

काठमाडौं । विद्युतीय राहदानी सहज रूपमा प्रदान गर्न एक महिनाका लागि अग्रिम अनलाइन बुकिङ खोलिएको छ । राहदानी विभागमा दैनिक १५ सयका दरले अनलाइन फाराम भर्न सक्ने विभागले जनाएको छ