Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


अध्यागमन ऐनमा व्यापक रूपमा सुधार गर्ने तयारी

काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले २०४९ सालको पुरानो अध्यागमन ऐनलाई प्रतिस्थापन गरी नयाँ र एकीकृत कानून निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ । राष्ट्रिय सभामा सार्वजनिक नीति तथा