Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


कोरोना संक्रमितको अनुभव : ‘बाफ लिएँ, कागती पानी र बेसारपानी पिएँ’

दमौली । तनहुँको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेललाई गत साउन २८ गते कोरोना सङ्क्रमण भयो । साउन २२ गते भरतपुर अस्पतालमा स्वाब परीक्षण गराउनुभएका पौडेलको कोरोना पोजिटिभ देखिएको