१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


अण्डर नाइन्टीन विश्वकप क्रिकेटमा न्युजिल्याण्डसँग नेपाल पराजित

काठमाडौं । आइसिसी अण्डर नाइन्टिन विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाललाई न्युजिल्यान्डले हराएको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा आइतबार राति भएको खेलमा नेपाल ६४ रनले