१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं । अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । अछामको मेल्लेख गाउँपालिका– ७ नन्देगडाको सुयडीमा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ३ जना घाइते