२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


प्रधानमन्त्रीको गृहजिल्लामा निर्माणाधीन नेपालकै अग्लो ‘भ्यूटावर’को ४० प्रतिशत निर्माण पूरा

काठमाडौं । दमकमा निर्माणाधीन नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ (भ्यूटावर)को ४० प्रतिशत निर्माण सम्पन्न भएको छ । एक सय मिटर अग्लो र १८ तलाको सो भ्यूटावरको बेसमेन्ट र तेस्रो तलासम्मको निर्माण