Logo २२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026


केन्द्रीय अखिल फोर्सद्वारा शंकरदेव क्यापसमा सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण

अखिल फोर्स लागि पर्ने योजनाअनुरुप काम गरिरहेको अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले बताउनुभयो

माधव नेपाल पक्षका युवाद्वारा अखिल फोर्स गठन, ओली पक्षको प्रतिकार गर्ने

बिहीबार अनेरास्ववियु केन्द्रीय कमिटीले उपत्यकास्तरीय कार्यकर्ता भेला गर्दै अखिल फोर्स गठनको घोषणा गरेको हो । तपेन्द्रजंग शाहीको नेतृत्वमा ५०१ सदस्यीय अखिल फोर्स गठन गरिएको अनेरास्ववियु अध्यक्ष सुदेश पराजुलीले बताउनुभयो ।