Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


मुटुको शल्यक्रियाका लागि तत्काल अक्सिजेनेटर उपलब्ध गराउन सरकारलाई सुझाव

काठमाडौं । प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिले कुटनीतिक पहलगरी मुटुको शल्यक्रियाका लागि आवश्यक अक्सिजेनेटर मेसिन तत्काल उपलब्ध गराउन सरकारलाई सुझाव दिएको छ । समितिले सो मेसिन तत्काल उपलब्ध गराउन