Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


१४ सय वर्ष पुरानो शिलालेखले खाेलेकाे रहस्य, पाटन दरबारमा बौद्ध विहार भएको पुष्टि

लिच्छवीकालमा वृषदेवले बनाएको विहार राजा सिद्धिनरसिंह मल्लले आफ्नो दरबार विस्तार गर्दा अहिलेको रत्नाकर महाविहार रहेको स्थानमा सारिएको थियो ।

कहाँ छ कैलाशकुट भवन ? (भिडियो रिपोर्ट)

नरेन्द्र मानन्धरकाठमाडौं । लिच्छवीकाललाई नेपालको स्वर्णकालको रूपमा लिइएको छ । लिच्छवीकालीन नेपालमा आर्थिक, सामाजिक, धार्मिक लगायत हरेक क्षेत्र विकसित थिए । जसको गौरव र भव्यताको वखान विदेशी यात्रीहरूले समेत मुक्क्तकण्ठले