१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024


संसदमा राजसंस्थाको वकालत नगर्न ज्ञानेन्द्र शाहीलाई माओवादीका सांसद दाहालको चेतावनी

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद राजन (लेखनाथ) दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई संसदमा राजतन्त्रको वकालत नगर्न चेतावनी दिनुभएको छ । आईतवारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी