काठमाडौं । दरबारमार्गबाट प्रहरीले स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा महानगरीय अपराध महाशाखाले उनीहरूलाई बिहीबार राति पक्राउ गरेको हो । पक्राउ परेका दुवैजना