Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


धनकुटामा कुल खेती योग्य जमिनको ९८ प्रतिशत उपयोग

धनकुटा । प्रदेश-१ मा सबै भन्दा धेरै खेती योग्य जमिनको उपयोग गर्ने जिल्ला धनकुटा रहेको पाइएको छ । धनकुटामा कुल खेती योग्य जमिनको ९८ प्रतिशत उपयोग गरिरहेको प्रदेश-१ काे भूमि