Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


रौतहटको महेशपुरमा एक घण्टमा सबै भन्दा बढी ९४ मिलिमिटर वर्षा

काठमाडाैं। पछिल्लो एक घण्टामा सबै भन्दा बढी वर्षा रौतहटको महेशपुरमा भएको छ । जल तथा मौसम विज्ञान विभागले महेशपुरमा ३ देखि ४ बजे सम्म ९४ मिलिमिटर वर्षा भएको जनाएकाे हाे।