Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


जिल्ला प्रहरी कार्यालय रौतहटमा एक महिनामा ८८ मुद्दा दर्ता, ४२ प्रतिवादी पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटले गत मंसिरमा जिल्लाको सुरक्षा अवस्था सम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ। कार्यालयको विवरण अनुसार एक महिनाभित्र मात्रै जिल्लामा ८८ वटा विभिन्न प्रकृतिका आपराधिक मुद्दा