Logo २९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026


दाङमा स्थानीयलाई त्रसित पार्ने ७ जना पक्राउ

दाङ । दाङमा स्थानीयलाई त्रसित पार्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका–३ भ्युडरस्थित खाली गोठबाट आज बिहान ७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा