Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


तेह्रथुममा ७८ प्रतिशत रोपाइँ सम्पन्न

तेह्रथुम । तेह्रथुममा हालसम्म कुल धान रोपाइँ हुने क्षेत्रफलको ७८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । ८१ दशमलव ६२ प्रतिशत खेतीयोग्य जग्गा रहेको तेह्रथुममा यसवर्ष अहिलेसम्ममा ७८ प्रतिशत रोपाइँ सम्पन्न