Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


भन्सार छली गरेकाे आरोपमा ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको आरोपमा ६ जना व्यापारी विरुद्ध २१ करोड २ लाख रुपैयाँ भन्दा बढीको मुद्दा दायर गरेको छ । भारतबाट कपडा आयात गर्दा भन्सार