२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


प्रधानमन्त्री कप राष्ट्रिय भलिबलमा आज ६ खेल हुँदै

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा आइतबार ६ खेल हुँदैछन् । आइतबार पुरुष र महिलातर्फ ३–३ खेल हुन लागेका हुन् । आइतबारका खेलहरुमा पुरुषतर्फ हेल्प नेपाल र सैलुङ