८ असार २०८२, आइतबार | Mon Jun 23 2025


तस्करी भएको ६१ किलो सुनको बिल नक्कली रहेको खुलासा

काठमाडौं । राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको करिब ६१ किलो सुन नेपाल भित्र्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको ‘एयर वे बिल’ नक्कली रहेको खुलासा भएको छ । तस्कर