१९ भाद्र २०८२, बिहिबार | Thu Sep 4 2025


५ लाख नागरिक मताधिकारबाट वञ्चित हुने

काठमाडाैं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा करिब ५ लाख नागरिक मताधिकारबाट वञ्चित हुने भएका छन् । राजनीतिक दलहरुको दाउपेचले अलपत्र परेको नागरिकता विधेयक टुंगोमा