Logo २७ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025


भारतद्वारा अमेरिकी करको असर घटाउन ५ अर्ब डलरको निर्यात प्रवर्द्धन योजना घोषणा

एजेन्सी । भारत सरकारले अमेरिकी उच्च भन्सार करको असर न्यून पार्दै आफ्ना निर्यात उद्योगहरूको प्रतिस्पर्धा वृद्धि गर्ने उद्देश्यले ५ अर्ब अमेरिकी डलर बराबरको नयाँ आर्थिक योजना घोषणा गरेको छ। अमेरिकाले