Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


काठमाडौंको फोहोर विसर्जनमा अवरोध नगर्न ४ बुँदे सहमति

काठमाडौं । काठमाडौंको फोहोर विसर्जनमा अवरोध नगर्ने सहमति स्थानीय प्रशासन र जनप्रतिनिधिहरूबीच भएको छ । काठमाडौं, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारीहरू र सिसडोल तथा बञ्चरेडाँडा क्षेत्रका जनप्रतिनिधिहरूबीच बुधबार ककनीमा