Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने ४ जना नियन्त्रणमा

काठमाडाैं । पर्साकाे वीरगन्जमा अवैध गोदाममा छापा मार्ने क्रममा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले साेमबार राति चार जना पक्राउ परेकाे जनाएकाे