Logo २५ बैशाख २०८३, शुक्रबार | Sat May 9 2026


बागमती सरकारको बजेट खर्च ११ महिनामा ४६ प्रतिशत मात्र

काठमाडौं । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा कुल बजेटको आधा पनि खर्च गर्न सकेको छैन्। प्रदेश सरकारले कुल बजेटको ४२ दशमलव ४२ प्रतिशत मात्र खर्च गरेको हो