२० श्रावण २०८२, मंगलबार | Wed Aug 6 2025


पछिल्लो २४ घण्टामा ४३७ जना कोरोनाका नयाँ संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका ४३७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ९१ परीक्षणमा