Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


अमेरिकाले अवैध रूपमा लगेका ४० सम्पदा नेपाल फर्काउने

काठमाडाैं । अमेरिकाले नेपालबाट अवैध रुपमा लगिएका काष्ठकलाका ४० वटा सम्पदा नेपालमा नै फर्काउने भएको छ। वासिङ्टन डीसीमा रहेको नेपाली दूतावासमा भएको एक समारोहमा त्यहाँको गृह मामिला निकायका अधिकारीले विभिन्न