Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


बाराकी ३ वर्षीया बालिकाको बलात्कारपछि हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन

काठमाडाैं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विरोधमा शुक्रबार काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरिएको छ । अधिकारकर्मी र मृतकका आफन्तहरूको अगुवाइमा भएको उक्त