काठमाडौं । प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन गरेको विरोधमा ६ कम्युनिष्ट संगठन र २ मोर्चाले आज साेमबार गरेको नेपाल बन्दको प्रभाव राजधानीमा निकै कम परेको छ । बन्दकर्ताले एकाविहानै सुकेधारामा दूधको