Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


जन्ती बोकेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडाैं । गोरखामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सोमबार साँझ चितवनबाट जन्ती लिएर आएको जीप फर्कने क्रममा सिरानचोक गाउँपालिकाको आरूबोटेमा दुर्घटनामा परेको हो ।