Logo २ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026


३ दलको बैठक राष्ट्रपति निर्वाचनको बारेमा केन्द्रित

काठमाडाैं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच भएको छलफल सकिएको छ । बिहीबार साँझ भएको ३ दलको बैठकमा राष्ट्रपति निर्वाचनको विषयमा केन्द्रित छलफल भएकाे हाे