Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


दूधकोसी जलविद्युत् आयोजनामा एक महिनामा ३ जना कामदारको मृत्यु

काठमाडौं । सोलुखुम्बु जिल्लाको थुलुङ दूधकोसी गाउँपालिकामा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनामा एक महिनाभित्र ३ जना कामदारको मुत्यु भएको छ । गत पुस ११ गते हाइड्रोपावरको पाईप पड्कदा