Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


निर्वाचनमा ३२ अर्ब खर्च हुने प्रधानमन्त्री कार्कीको अनुमान

काठमाडाैं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमै निर्वाचन सम्पन्न हुने बताउनुभएको छ । सरकार जसरी पनि निर्वाचन गराउन लागि परेको उहाँले बताउनुभएको हो । उहाँले कतै केही कारणले