काठमाडौं । नवलपुरको दाउन्नेमा यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भीर छ । कञ्चनपुरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ५१००