Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


भारतमा गत २४ घण्टामा २ लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । भारतमा गत २४ घण्टामा थप २ लाख ९ हजार ९ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ९ सय ५९ जनाको मृत्यु भएको छ