Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


२५ सय ६६ औं बुद्ध जयन्ती आज विभिन्न कार्यक्रम गरि मनाइदै

काठमाडौं । २५ सय ६६ औं बुद्ध जयन्ती आज (साेमबार) विभिन्न कार्यक्रम गरि मनाइदै छ । लुम्बिनीमा ईसापूर्व ५४३ अर्थात् २५६६ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो