Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


नेपाल बन्दको प्रभाव न्यून,लामोदुरीका यातायात र शैक्षिक संस्था बन्द

काठमाडाै‌ । एमसिसी सम्झौता विरुद्ध विभिन्न दलहरुले बुधबार आह्वान गरेको नेपाल बन्दको प्रभाव न्यून देखिएको छ । उपत्यकामा नियमित झैं सार्वजनिक तथा निजी सवारी साधन चलेका छन् भने बजार पनि