Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


काठमाडौं महानगरको १९ औं अधिवेशन जेठ ३१ गते हुने

काठमाडाैं । काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यहि जेठ ३१ गते हुने भएको छ । महानगरपालिकाकाे मंगलबार बसेको ५० औं नगर कार्यपालिका बैठकले साेही अधिवेशनको मिति तय गरेको हो ।