Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


चालु आर्थिक वर्षको दश महिनामा १६ खर्ब बढीको आयात

काठमाडौं । सरकारले आयातमा कडाई गरे पनि चालु आर्थिक वर्षको दश महिनामै झण्डै १६ खर्ब रुपैयाँ भन्दा बढीको आयात भएको छ । गत आर्थिक वर्षको भन्दा ६४ अर्बले बढी आयात